Friday, April 28, 2017

बार बुधेको असर नेपालमा

नेपाल प्राकृतिक रुपले सम्पन्न र बिश्वका दुई ठुला अर्थतन्त्रको बिच रहेको मुलुक हो। हरेक छेत्रमा अवसर हुदाहुदै पनि तीन कडोर जनसंख्यामा करिब पचास लाख युवा पलायन हुनु परेको छ।
यो स्थितिको मुख्य कारण भनेको राजनीति सहि बाटोमा नजनु अर्थात् अन्योल र अस्थिर राजनीति हुनु। बिशेष गरि दिल्लीमा भयेको बार बुधे सम्झौताले नेपाल्  को राजनीति अझ अस्थिर र वैदेशिक हस्तक्षेप बढनु, सयेद यो येउटा grand design नै थियो होला र मलाइ लग्छ यो grand design माओवादीको जन्म सगै सुरु भयेको हो।अहिले खुल्दै र प्रष्ट हुँदै आयेको छ जो भारतीय बिस्तारबादको विरुद्ध लडाइँ गर्‍यो र तेहि लडाइँमा करिब बीस हजर सोझा नेपाली जनताले आफ्नो ज्यान गुमानु पार्‍यो र धेरै मत्रमा भौतिक बिनश भयो आजा ती सबै येथर्थलाई बिर्सिएर सत्ताको निम्ति पचिस बुधे सम्झौता गरि grand design को औचित्य पुष्टि भैसकेको छ।
जब सम्म बार बुधे सम्झौतालाई भारत र नेपालले पुनर्बिचार गर्दैन तब सम्म यो अस्थिरता समाप्त हुदैन येदि यो सम्बिधान कार्यान्वयन गर्नै नै हो भने पनि सबैलाइ समेटने गरि सन्सोधन गर्नु पर्छ र धर्मनिरेपेक्छ्ता , सङियता र राजतन्त्रको बरेमा जनमतसंग्रह बाट टुंगो लगाउनु पर्छ येदि यी सबै प्रयस गरियेन भने नेपालमा यिनै बिषयका लागि फेरि द्वन्द हुन सक्छ तशर्थ बेलैमा सजग रहु

3 comments: