Wednesday, April 26, 2017

भौतिक सृष्टिकर्त नै अध्यात्मिक अनुयायी

आजको भौतिक युगमा भौतिक साधनको सृष्टिकर्ता नै अध्यात्मिक थिये भन्दा धेरैलाइ बिश्वास नहुन सक्छ. म कुरा गर्दै छु यो युगको सफल र चर्चित ब्याक्तित्व  Steve jobs , Facebook का सस्थापक mark  र google का मुख्य जन्मदाता Larry brilliant तर सन्योग नै मन्नु पर्छ यी सबैको अध्यात्मिक स्रोत येउतै हो।
1970 को hippies समयमा Steve jobs भारतको नैनिताल देखि 37 km टाढा कचीधाम गयेका थिये त्यहा उनको भेट गुरु नीम करोली बाबा सगा भयेको थियो। त्यो भेटले उनको जीवनमा अध्यात्मिक जगरनको सुरु भयेको थियो।
2015 मा जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको भेट Facebook क सस्थापक mark जुबरक सग भयेको थियो त्यो भेटमा mark ले भनेका थियेकी उनले भारत को येउटा मन्दिर भ्रमण गरेका थिये र mark ले अझ स्पष्ट पर्दै भने Steve jobs को recommend मा उनी त्यहा गयेका थिये।
आब कुरा गरौ Larry brilliant जो google सग समन्धित छन उनी पनि 1970 को hippies समयमा भारत र नेपाल भ्रमण गरेका थिये उनी पनि गुरु नीम करोली बाबा बाट प्रभावित भइ गुरुको सेवा गर्ने उधेश्यले सेवा foundation नामको सस्था संचालन गरेका छ्न जुन नेपाल, कम्बोडिया लगयेतका देश हरु मा आँखा उपचरमा सहयोग गरिरहेको छ।
आरु पनि धेरै छन गुरु नीम करोली बाबा बाट प्रभावित हुने जस्तै Hollywood actress  Julia Robert उनी love eat pry को सुटिङको क्रममा भारतमा हुदा उन्ले गुरुको फोटो हेरेर प्रभावित भयेको कुरा धेरै interview मा सुन्न पाइनछ।
सन 1890 मा उतर प्रधेश को अकबरपुर जिल्लामा गुरु निम करोली बाबाको जन्म भयेको थियो। वाहाको घरमा बोलाउने नाम लक्ष्मी प्रसद मिस्र थियो र सानै देखि सान्त र गम्भीर स्वभाव थियो।
पिता दुर्गा प्रसद मिस्रले वहाको बिबह 11 बर्समा गरिदिनु भयो तर बिबहको केही बर्स पछि सत्यको खोजीमा गृहस्थ जीवन त्याग् गरि गुजरातमा आठ बर्स् कठोर तपस्या गर्नु भयो।तेस्पछी गुरुले सन्ती प्रेम र धर्मको ज्ञान दिना थल्नु भयो तेहि समय मा धेरै बिदेशी भक्त हरु आउन थले र वाहाको अनुयायी भये।
सन 1973 मा देहा त्यग गर्नु भयो।  

No comments:

Post a Comment